Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

लगातार ओरालो लाग्दै शेयर बजार, अपि पावरसहित यी १० कम्पनीको कारोबार सर्वाधिक, कुन कम्पनीले कति ?

लगातार ओरालो लाग्दै शेयर बजार, अपि पावरसहित यी १० कम्पनीको कारोबार सर्वाधिक, कुन कम्पनीले कति ?


  • 4.5K
    Shares

    लगातार ओरालो लाग्दै शेयर बजार, अपि पावरसहित यी १० कम्पनीको कारोबार सर्वाधिक, कुन कम्पनीले कति ?
    images

    साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा ३८ अंकले गिरावट आएको छ । आज नेप्सेको कारोबार रकम ४ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।

    सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । अपि पावरको आज एकैदिन १६ करोड ७७ लाख ५७ हजार ४३४ रुपैयाँको कारोबार भएको हो ।

    यस्तै,अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, एचआइडिसिएलको ९ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख भन्दा माथिको कारोबार भएको छ ।

    अन्य कुन कम्पनीले कतिको कारोबार गरे ?

    tuituyt.jpg

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १५:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij