Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मेडिकल काउन्सिल : यस्ताे छ स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका

मेडिकल काउन्सिल : यस्ताे छ स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका


  • 5.0K
    Shares

    मेडिकल काउन्सिल : यस्ताे छ स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका
    images

    काठमाडौं। मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले आज सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते  इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ। 

    यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।

    हेर्नुहोस परीक्षाको समय तालिका

    aaa.jpgsss.jpg

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १५:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij