Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यूएईको एक कम्पनीले माग्यो ९९ बाइक राइडर, मासिक तलब कति ?

यूएईको एक कम्पनीले माग्यो ९९ बाइक राइडर, मासिक तलब कति ?


  • 5.0K
    Shares

    यूएईको एक कम्पनीले माग्यो ९९ बाइक राइडर, मासिक तलब कति ?

    यूएईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।  1885 delivery services कम्पनीले ९९ जना नेपाली पुरुष बाइक राइडरको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ८१ हजार बढि पाउनेछ । इच्छुक कामदारले शान ए बि इनटरनेशनल प्रालिको कार्यालय महाराजगन्ज काठमाडौंमा माघ १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

     

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १४:५९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij