Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

मेगा बैंकको ५० हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन ३५ दिन भित्र दिनुपर्ने

मेगा बैंकको ५० हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन ३५ दिन भित्र दिनुपर्ने

  • 4.9K
    Shares

    मेगा बैंकको ५० हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन ३५ दिन भित्र दिनुपर्ने

    मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५० हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्ने सकिनेछ ।

    साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १४:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij