Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

जनगणना २०७८ : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

जनगणना २०७८ : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो


  • 3.6K
    Shares

    जनगणना २०७८ : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार  ४८० पुग्यो
    images

     काठमाडौं । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । हालै सम्पन्न जनगणनाले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको देखाएको तथ्यांक विभागले जनाएको हो ।

    पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।

     

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १०:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij