२०८२ मंसिर १३ गते शनिवार
नेपाल स्टक एस्सचेन्ज (नेप्सेमा) मंगलबार स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८.२४ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कार्तिक २७ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको कम्पनीको १३औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij