Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१०० अंकले ओरालो बजारमा ८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

१०० अंकले ओरालो बजारमा ८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?


  • 3.7K
    Shares

    १०० अंकले ओरालो बजारमा ८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?
    images

    साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक भारी अंकले घटेको छ । सोमबार शेयर बजारमा १०० अंकको गिरावट आएको हो । १०० अंकले ओरालो लागेको शेयर बजारमा आज कारोबारमा आएका २२ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको छ ।

    विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यी २ कम्पनीको शेयरमूल्य कारोबारको १ घण्टा नबित्दै सकरात्मक सर्किट लागेको हो । 

    यस्तै,ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य १.८२ प्रतिशत,गोर्खाज फाइनान्सको १.५१ प्रतिशत,सानिमा लार्ज क्याप फण्डको १.५० प्रतिशत,जनउत्थान सामुदायिक लघुवित्तको ०.६० प्रतिशत,सानिमा जनरल इन्स्योरेन्सको ०.२४ र एसबिएल डिबेन्चर २०८३ को शेयरमूल्य ०.२० प्रतिशतले बढेको छ । 

    000.jpg

    प्रकाशित मिति :माघ १० २०७८ सोमवार - १६:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij