Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कारोबार सुरु भएको दुई घण्टामै नेप्सेमा ८२ अंकको गिरावट, कतिको कारोबार ?

कारोबार सुरु भएको दुई घण्टामै नेप्सेमा ८२ अंकको गिरावट, कतिको कारोबार ?


  • 3.9K
    Shares

    कारोबार सुरु भएको दुई घण्टामै नेप्सेमा ८२ अंकको गिरावट, कतिको कारोबार ?
    images

    साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको २ घण्टामा ८२.१३ अंकले घटेको छ ।

    एक बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ८२.१३ अंकले घटेर २८३८.३८ को बिन्दुमा पुगेको छ । सो अवधीसम्म नेप्सेमा २.८१ प्रतिशतको गिरावट आएको हो ।

    यस्तै, दुई घण्टामा २२३ कम्पनीको ८७ लाख ४९ हजार ४८९ कित्ता शेयर ५९ हजार ३७३ पटकको खरिदबिक्री हुदाँ ४ अर्ब ७५ करोड ७९ लाख बढीको शेयर कारोबार भएको छ । 
     

    प्रकाशित मिति :माघ १० २०७८ सोमवार - १३:४२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij