Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२४ घण्टामा थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १९०३ पुग्यो

२४ घण्टामा थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १९०३ पुग्यो


  • 6.7K
    Shares

    २४ घण्टामा थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १९०३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघेको छ । गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार ६ जना संक्रमितको मृत्यु भएको थियो ।

    नेपालमा एकै दिन ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ। हाल ३ सय ४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १५:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij