२०८२ मंसिर १३ गते शनिवार
साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्से १०.८३ अंकले घटेको छ । नेप्सेमा १०.८३ अंकले घटेको बजारमा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीका नेपाल टेलिकम रहेको छ । कम्पनीको आज एकैदिन ३२ करोड १४ लाख ५३ हजार ४२८ रुपैयाँको कारोबार भएको हो ।
यस्तै, अपि पावर कम्पनीको १९ करोड १ लाख, एनआइसी एशियाको १७ करोठ ५२ लाख, शिखर इन्स्योरेन्सको १७ करोठ ४७ लाख र ग्लोबल आइएमई बैंकको १६ करोड ९६ लाख भन्दा माथिको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij