Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएको कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएको कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द


  • 3.5K
    Shares

    भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएको कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द
    images

    चितवन । कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

    भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चित समयका लागि बन्द गरेको जनाएको हो ।

    अस्पतालका सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारी ठूलो संख्यामा कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेक अरु सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १२:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij