Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गएराति १ बजेदेखि ३ बजेको समयबीच ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

गएराति १ बजेदेखि ३ बजेको समयबीच ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी


  • 3.1K
    Shares

    गएराति १ बजेदेखि ३ बजेको समयबीच ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी
    images

    काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ । गएराति १ बजेदेखि ३ बजेको समयबीच धातुको मूर्ति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

    ललितपुर प्रहरीका प्रवक्ता सिद्धिविक्रम शाहले मूर्ति चोरी भएको थाहा पाएपछि खोजिकार्य थालिएको जानकारी दिए ।

    ‘‘बालकुमारी मन्दिरको धातुको मूर्ति चोरी भएको हो । पुरानो मूर्ति हो, कति वर्ष पुरानो भन्ने खुलेको छैन् । मूर्ति गएराति १ बजेदेखि ३ बजेबीचको समयमा चोरी भएको देखिएको छ,” प्रवक्ता शाहले भने । 

     

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - ११:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij