Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

रोमानियाको एक कम्पनीले माग्यो ११० नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

रोमानियाको एक कम्पनीले माग्यो ११० नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?


  • 3.8K
    Shares

    रोमानियाको एक कम्पनीले माग्यो ११० नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?
    images

    काठमाडौँ । रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको marcon consulting srl कम्पनीले विभिन्न पदका लागि ९० जना पुरुष र २० जना महिला गरी जम्मा ११० जना नेपाली कामदारको माग गरेको हो हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ६५ हजार माथि पाउनेछ । इच्छुक कामदारले रावल इन्टरनेशनल प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा माघ १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट र भिसा शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - ११:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij