Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अब विदेशस्थित नेपाली दूतावासहरूले इ–पासपोर्ट वितरण कार्य शुरु गर्ने

अब विदेशस्थित नेपाली दूतावासहरूले इ–पासपोर्ट वितरण कार्य शुरु गर्ने


  • 2.9K
    Shares

    अब विदेशस्थित नेपाली दूतावासहरूले इ–पासपोर्ट वितरण कार्य शुरु गर्ने
    images

    काठमाडौँ । राहदानी विभागले मंसिर १ गतदेखि विद्युतीय राहदानी वितरण कार्यको शुरु गरेको छ । 

    यो सँगै विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएका छन । नेपाली दूतावास मलेसियाले गरेको शुक्रबारको कार्यक्रममा श्रम सहचारी प्रकाश पन्थीले मेसिन रिडेबल पासपोर्ट नवीकरणको दवाव नदिन आग्रह गर्दै केही दिनभित्रै दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए । 

     वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारसहित अन्य प्रयोजनका लागि रहेका नेपालीहरूले आफ्नो राहदानीको वहाल अवधि १८ महिनाभन्दा कम भएमा नेपाली दूतावासहरूबाट राहदानी नवीकरण गराउन पाउने व्यवस्था छ । 

    आवेदन गरेको कम्तीमा ४५ दिनभित्र नेपालीले नवीकरण भएको पासपोर्ट पाउने गरेका छन् ।

     

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १०:५०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij