Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए ५२९९ संक्रमित, सक्रिय ४२ हजार बढी

काठमाडौं उपत्यकामा थपिए ५२९९ संक्रमित, सक्रिय ४२ हजार बढी


  • 3.1K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ५२९९  संक्रमित, सक्रिय ४२ हजार बढी
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित छन्। देशभर ६५ हजार ३ सय  ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्। 

    शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५  र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १६:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij