Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एलएलबीको परीक्षा १७ माघमा, सिट ६०० मात्रै

एलएलबीको परीक्षा १७ माघमा, सिट ६०० मात्रै


  • 8.7K
    Shares

    एलएलबीको परीक्षा १७ माघमा, सिट ६०० मात्रै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरिएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो ।

    नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा समेत लिने कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको ल क्याम्पसले जानकारी दिएको छ ।

    law.jpg

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १३:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij