Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 2.5K
    Shares

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
    images

    बैतडी। बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिगास ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो। 

    चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढ सय मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

    बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको अवस्थामा चौधरी दुर्घटनामा परेका हुन्।

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - ११:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij