Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना: पछिल्लाे २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, ७०३ जनाको मृत्यु

भारतमा कोरोना: पछिल्लाे २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, ७०३ जनाको मृत्यु


  • 2.3K
    Shares

    भारतमा कोरोना:  पछिल्लाे २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि,  ७०३ जनाको मृत्यु
    images

    भारत । भारतमा पछिल्लाे २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ७०३ जना संक्रमितले ज्यान गुमाएका छन् । 

    यही अवधिमा २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २० लाख १८ हजार ८२५ रहेको छ ।

    भारतमा ओमिक्राेन भेरियन्टबाट संक्रमित हुनेकाे संख्या ९ हजार ६९२ पुगेकाे छ।

    जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ८२ लाख १८ हजार ७७३ पुगेको छ भने हालसम्म चार लाख ८७ हजार ६९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

    भारतमा ४८.८५ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - ११:०४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij