Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपाल प्रहरी अस्पतालमा २७ जना स्टाफ नर्ससहित १० जना कर्मचारीको माग (सूचनासहित)

नेपाल प्रहरी अस्पतालमा २७ जना स्टाफ नर्ससहित १० जना कर्मचारीको माग (सूचनासहित)


  • 3.2K
    Shares

    नेपाल प्रहरी अस्पतालमा २७ जना स्टाफ नर्ससहित १० जना कर्मचारीको माग (सूचनासहित)
    images

    काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि जागिरको अवसर खुलेको छ। प्रहरी अस्पतालले कोभिड -१९ को उपचार र  कोभिड वार्डमा सरसफाइका लागि उक्त जनशक्ति करार सेवामा नियुक्ति गर्ने भएको हो।

    हेरौं सूचना

    11.jpg

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १०:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij