२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं। चिकित्सा शिक्षा आयोगले स्नातक तहको सेल्फ अप्राइजल फाराम भर्ने म्याद थप गरेको छ। केही शिक्षण संस्थाले कोभिड १९ का कारण कर्मचारी संक्रमित भई समयमा नै फाराम भर्न समस्या भएकाले म्याद थप गरिएको आयोगले जनाएको छ।
अब चिकित्सा शिक्षा अध्यापन गर्ने विश्वविद्यालय,प्रतिष्ठान,शिक्षण संस्थाहरुमा माघ १४ शुक्रबारसम्म फारम भर्न सकिनेछ। यसअघि माघ ७ गते वेलुकी ४ बजेसम्म म्याद कायम गरिएको थियो।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij