२०८२ मंसिर १३ गते शनिवार
युनाइटेड इन्स्योरेन्स लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको छ ।
कम्पनीले ह्युमन रिसोर्स डिपार्टमेन्ट अन्तर्गत अफिसर सिनियर अफिसर (डिपार्टमेन्ट हेड) र आवश्यकता अनुरुप अफिसररसिनियर अफिसर केही संख्यामा कर्मचारी माग गरेको हो।
कम्पनीले सो पदका लागि स्नातक तह देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र कम्पनीको इमेल career@unitedinsurance.com.np मार्फत दरखास्त आह्वान गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij