Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु


  • 11.2K
    Shares

    ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो ।

    बाँकी ३ जनाको मेडिकल इमरेजन्सीका कारण मृत्यु भएको डीसी महानगरीय प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन् ।

    प्रहरीका अनुसार अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ४७ जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो । एजेन्सी

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १२:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij