Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा सङ्क्रमण पुष्टि


  • 3.3K
    Shares

    काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा सङ्क्रमण पुष्टि
    images

    काठमाडौं । आज काठमाडौं उपत्यकामा ६ हजार भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।

    देशभर ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि हुँदा काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा ६ हजार २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्‍ता समीरकुमार अधिकारीले बताए ।

    अधिकारीका अनुसकार आज काठमाडौंमा ४ हजार ६६६ जना भक्तपुरमा ५७८ जना र ललितपुरमा १ हजार १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    हिजो (मंगलबार) काठमाडौंमा ४ हजार ४ जना, भक्तपुरमा ५७० जना र ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा आज सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढी देखिएको छ ।

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १६:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij