२०८२ मंसिर ६ गते शनिवार
सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले शर्माको निधन भएको पुष्टि गरेका छन् ।
शर्माका छोरा क्यानडाबाट आएपछि दाहसंस्कार हुने भएकाले सम्भवतः आइतवार सर्वाेच्चमा बिदा दिइने प्रवक्ता दाहालले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij