Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

फेब्रुअरी २८ सम्म व्यवसायिक अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक

फेब्रुअरी २८ सम्म व्यवसायिक अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक


  • 2.4K
    Shares

    फेब्रुअरी २८ सम्म व्यवसायिक अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक
    images

    कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतले व्यवसायिक अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ।

    भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आमागी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यसायिक उडानमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त निर्णयले कार्गो उडान र  डीजीसीएबाट अनुमति लिएका हवाई उडान भने प्रभावित हुने छैनन्।

    पछिल्लो समय भारतका कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख ८२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४१ जनाको ज्यान गएको छ।

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १६:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij