Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

शेयर बजारमा ३८.३५ अंकको गिरावट: यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कति?

शेयर बजारमा ३८.३५ अंकको गिरावट: यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कति?


  • 4.0K
    Shares

    शेयर बजारमा ३८.३५ अंकको गिरावट: यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कति?
    images

    साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा भारी गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ । नेप्से १.३१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.४३ अंकले बढेर ५३९.६५ विन्दुमा पुगेको छ। 

    कारोबारमा आएका कूल २२८ वटा कम्पनीको एक करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बुधबार पनि अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ३२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको शेरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ८७ रूपैयाँ ८० पैसा पुगेको छ ।

    कनुको शेयरमूल्य कति पुग्यो ?

    000.jpg

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १६:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij