Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण

अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण


  • 2.7K
    Shares

    अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण
    images

    काठमाडौं । अभिनेत्री तथा निर्मात्री स्वेता खडकालाई कोरोना संक्रमण भएको छ । स्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् ।

    ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले फेसबुकमा लेखेकी छन् ।

    नेपाली फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यू गरेकी स्वेताले त्यसयता ‘कोहिनूर’, ‘कान्छी’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - १४:००:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij