Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    आफूलाई गर्भवती बनाउने पुरुषले ढाँटेको भन्दै ३४ लाख क्षतिपूर्ति माग

    आफूलाई गर्भवती बनाउने पुरुषले ढाँटेको भन्दै ३४ लाख क्षतिपूर्ति माग


    खबरसेन्टर डेस्क
    माघ ४, २०७८ मंगलवार
  • 2.8K
    Shares

    आफूलाई गर्भवती बनाउने पुरुषले ढाँटेको भन्दै ३४ लाख क्षतिपूर्ति माग
    images

    शुक्रकीट दान गरी आफूलाई गर्भवती बनाउने पुरुषविरुद्ध एक महिलाले मुद्दा दर्ता गरेकी छिन् । ती महिलाले मुद्दामा ती पुरुषबाट २९ लाख डरल अर्थात करिब ३४ लाख नेपाली रुपैयाँ माग गरेकी छिन् ।

    शुक्रकीट दाता पुरुषले परिचय ढाँटेर आफूलाई धोका दिएको महिलाको आरोप छ । साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित खबर अनुसार ३० वर्षीया ती महिला विवाहित हुन् । उनको पहिलो बच्चा जन्मिएपछि उनको पति एक गम्भीर वंशाणुगत रोगबाट बिरामी परे त्यसपछि ती महिलाका पतिको प्रजनन क्षमता गुम्यो । 

    दोस्रो  बच्चाका लागि महिलाले वीर्यदान गर्ने पुरुष अनलाइनमा खोजी गर्न थालिन् । सामाजिक सञ्चालमार्फत ती महिला उत्तरी जापानमा रहने एक २५ वर्षीय पुरुषसँग सम्पर्कमा पुगिन् । ती व्यक्तिले महिलासँगको परिचयमा आफूलाई अविवाहित जापानी नागरिक भएको बताएका थिए । उनले जापनको क्योटो युनिभर्सिटीबाट स्नातक पास गरेको जानकारी दिएको थिए । 

    उनीसँग महिलाले १० पटक शारीरिक सम्पर्क गरिन् । अन्ततः महिला जुन २०१९ मा गर्भवती भइन्। गर्भवती अवस्थामै उनले जानकारी पाइन् कि आफूलाई वीर्यदान गर्ने पुरुष जापानी नभएर चिनियाँ नागरिक हुन् । उनी जापानी महिलासँग विवाह गरी जापानमा बसोबास गरेका थिए । अनिले उनले भनेजस्तो उनी क्योटो युनिभर्सिटीबाट नभई उत्तरी जापनको  अर्कै विश्वविद्यालयबाट स्नातक गरेका थिए। 

    पुरुषको वास्तविक परियच थाहापाएपछि महिलालाई आफ्नो गर्भमा रहेको बच्चा प्रतिको मोह भंग भयो । गर्भनास गर्नका लागि ढिलो भइसकेको थियो। महिलाले बच्चालाई जन्म दिनेवित्तिकै बच्चा अरु(बच्चाको चाहना राख्ने)लाई दिनका राखिन्। पुरुषले आफ्नो नागरिकता, वैवाहिक अवस्था र शैक्षिक योग्यता ढाँटेर आफ्नो भावनामाथि खेलबाड गरेको महिलाको आरोप छ । 

    आफूसँग योन सम्बन्ध बनाउनका लागि पुरुषले झुटो बोलेको भन्दै ती महिलाले ठूलो रकम क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन् ।

     
     
     
     
     

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - ११:०६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij