२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । दोस्रो बजार अर्थात नेप्सेमा शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १२ लाख पुगेको छ । नेप्सेको पछिल्लो तथ्यांक अनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम ‘टीएमएस’ लिने लगानीकर्ताको संख्या ११ लाख ८१ हजारभन्दा पुगेको छ ।
शेयरबजारको पूर्ण स्वचालित विद्युतीय कारोबार सुरुभएसँगै अनलाइन प्रणाली मार्फत कारोबार गर्ने अर्थात अनलाइनबाट शेयर कारोबार गर्न ‘पासवर्ड’ र ‘युजरनेम’ लिनेको संख्या करिब १२ लाख पुगेको हो।
कोरोना कहर पुनः बढिरहेको बेला टीएमएस अर्थात ब्रोकर खाता खोल्नेको संख्या ह्वातै बढेको हो । कारोना कहरले पुनः सम्पूर्ण क्षेत्र ठप्प हुने भन्दै लगानीकर्ता शेयरबजारमा प्रवेश गर्ने क्रम बढेको हो ।
ब्रोकर खाता लिने लगानीकर्ता कुन प्रदेशमा कति ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij