Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आजदेखि बुस्टर डोज, कहाँ–कहाँ पाइन्छ ? (खोप केन्द्रसहित)

आजदेखि बुस्टर डोज, कहाँ–कहाँ पाइन्छ ? (खोप केन्द्रसहित)


  • 3.0K
    Shares

    आजदेखि बुस्टर डोज, कहाँ–कहाँ पाइन्छ ? (खोप केन्द्रसहित)
    images

    काठमाडौं । सरकारले काठमाडौंमा आज (सोमबार)देखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज दिने भएको छ ।

    बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्नेछ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाइने सरकारले बताएको छ । 

    काठमाडौमा बुस्टर डोज लगाउन पाइने खोप केन्द्रहरू

    सशस्त्र प्रहरी बल अस्पताल बलम्बु

    शहीद मेमोरियल अस्पताल कलंकी

    वीरेन्द्र सैनिक अस्पताल छाउनी

    लोट्से भवन नयाँ बसपार्क

    नेपाल प्रहरी अस्पताल महाराजगन्ज

    वीर अस्पताल

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

    बयोधा अस्पताल बल्खु

    परोपकार प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली

    निजामती अस्पताल नयाँबानेश्वर

    एपेक्स पोलिक्लिनक जडिबुटी

    काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग

    पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी

    जनमैत्री अस्पताल बालाजु

    नर्भिक अस्पताल थापाथली

    शुभेच्छा अस्पताल सीतापाइला

    नोबेल अस्पताल सिनामंगल

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - ११:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij