Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज रामकुमारी झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै

आज रामकुमारी झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै


  • 2.4K
    Shares

    आज रामकुमारी झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै
    images

    काठमाडौँ । आज सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले १०० दिन पुगेको प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् ।

    मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज पत्रकार सम्मेलन गरि प्रगति विवरण सार्वजनिक गर्न लागेकी हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोजमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी हुन् ।

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - ११:०१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij