Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा संक्रमण , ३८५ जनाको मृत्यु

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा संक्रमण , ३८५ जनाको मृत्यु


  • 3.9K
    Shares

    भारतमा कोरोना :  पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा संक्रमण , ३८५ जनाको मृत्यु
    images

    भारत । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। आइतवारभन्दा आज १३ हजार ११३ जना कम संक्रमित पहिचान भएका हुन्।

    यस्तै, १ लाख ५१ हजार ७४० जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ। संक्रमणका कारण भारतमा थप ३८५ जनाको मृत्यु भएको छ।

    ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा संक्रमण दर ह्वात्तै बढेको हो। हाल भारतमा ८ हजार २०९ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।  

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १०:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij