Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द

कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द


  • 3.5K
    Shares

    कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द
    images

    काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय बढ्दै गएपछि सरकारले जारी गरेको नियन्त्रणसम्बन्धी आदेशमा माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १७:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij