२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । सिनेमा हल र जिमखाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
नेपालमा पनि कोरोना सङक्रमितको सङख्या दिनानुदिन बढिरहेको हुनाले कोरोना नियन्त्रण गर्न सरकारले उक्त्त कदम चालेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij