Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना : गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित, ३१४ जनाको मृत्यु

भारतमा कोरोना : गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित, ३१४ जनाको मृत्यु


  • 3.6K
    Shares

    भारतमा कोरोना : गत  २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित, ३१४ जनाको मृत्यु
    images

    काठमाडौं । भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको छ । यसैगरी मृतकको कूल संख्या पनि ४ लाख ८६ हजार ६६ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या ७ हजार ७४३ छ ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १०:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij