Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बढेको बढ्यै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि , ३ जनाको मृत्यु

बढेको बढ्यै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि , ३ जनाको मृत्यु


  • 4.4K
    Shares

    बढेको बढ्यै कोरोना संक्रमण :  पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि , ३ जनाको  मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि भएको छ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ५६० जनाको परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेनबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।

    मन्त्रालयका अनुसार सो अवधिमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १६:३३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij