Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोरोना सङ्क्रमण देखिएपछि मेडिकल शिक्षाअन्तरगत स्नातकोत्तरको परीक्षा स्थगित

कोरोना सङ्क्रमण देखिएपछि मेडिकल शिक्षाअन्तरगत स्नातकोत्तरको परीक्षा स्थगित


  • 3.4K
    Shares

    कोरोना सङ्क्रमण देखिएपछि मेडिकल शिक्षाअन्तरगत स्नातकोत्तरको परीक्षा स्थगित
    images

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले माघ १४ र १५ गतेका लागि तय गरेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्म परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।

    काउन्सिलका केही कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएका कारण समयमा परीक्षा सम्पन्न गर्न कठिनाइ भएको व्यहोरा सूचनामा उल्लेख छ । 

    111.jpeg

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १४:३८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij