Logo

२०७८ माघ १४ गते शुक्रवार

images

हरिवंश आचार्यको नयाँ गीत 'कर्कलो कोक्याउला' बोलको गीत सार्वजनिक

हरिवंश आचार्यको नयाँ गीत 'कर्कलो कोक्याउला' बोलको गीत सार्वजनिक

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 673
    SHARES
  • images
    images
    हरिवंश आचार्यको नयाँ गीत 'कर्कलो कोक्याउला' बोलको गीत सार्वजनिक
    images
    images

    काठमाडौं। कलाकार हरिवंश आचार्यको 'कर्कलो कोक्याउला' बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियो गज्जब टिभी यसट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    images
    images
    images

    गीतको शब्दहरु कलाकार हरिवंशले लेखेका हुन्। गीतमा आचार्यकै संगीत र स्वर सुन्न सकिन्छ। उनले यस गीतमार्फत चेलि बेटी बेचबिखनविरुद्धको सन्देश दिएका छन्।

    उनलाई गीतमा गायिका समिक्षा अधिकारीले पनि साथ दिएकी छिन्। गीतमा किरण तुलाधारले संगीत संयोजन गरेका छन्।

    गीतको भिडियोमा हरिवंश आचार्यका र स्वस्तिमा खड्काका साथै श्याम पाण्डे, महेश त्रिपाठी, नविन लम्साल, रुक्मिला अधिकारी, विमल खड्काको अभिनय रहेको छ।

    मानव सुवेदीले निर्देशन रहेको भिडियोमा सुशिल सापकोटाले छायाङ्कन रहेको छ। गीतको भिडियोमा पटकथा भने अभिनेत्री सुरक्षा पन्तको रहेको छ।

     

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - ११:५३:३२ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार