Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा

‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा


  • 5.4K
    Shares

    ‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा
    images

    काठमाडौँ । ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएकोे छ । चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा छ ।

    आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई शक्तिशाली बनाएकोे छ । यो चलचित्र आउँदोे बर्षकोे बैशाख १ गते रिलिज हुने भएकोे छ । सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा झरना थापाकोे निर्देशन छ ।

    यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई अब एक साता पोष्टपोन्ड गर्दै वैशाख १ गते पुर्याइएकोे छ । नयाँ बर्षको दिनबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - ११:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij