Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना , ३१५ जनाको मृत्यु

भारतमा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना , ३१५ जनाको मृत्यु


  • 4.0K
    Shares

    भारतमा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना ,  ३१५ जनाको मृत्यु
    images

    काठमाडौँ । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार सङ्क्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको हो ।

    भारतमा कूल सङ्क्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १०:४६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij