Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु


  • 2.8K
    Shares

    धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु
    images

    काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका–२, नागढुंगामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडीमगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

    धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान करिब पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । त्यसमा चालक र परिचालक च्यापिएको प्रहरीचौकी हिलेले जनाएको छ ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १०:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij