२०८२ माघ ७ गते बुधवार
लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–७, रुपन्देही निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार ८ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी ज्वरो र श्वासप्रश्वासमा समस्या आई कात्तिक २६ गते अस्पतालमा भर्ना भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij