२०८२ भाद्र ३ गते मंगलवार
एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशबाट भारी संख्यामा कर्मचारी माग गरेको हो । एक सुचना जारी गर्दै बैंकले सातै प्रदेशबाट ५ पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ ।
बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर, सर्भिस म्यानेजर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पद पुर्तिका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदहरुका लागि न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij