Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भत्ता लिन बैंक जाँदै गरेकी एक वृद्धाकाे बाटाेमै ज्यान गयाे

भत्ता लिन बैंक जाँदै गरेकी एक वृद्धाकाे बाटाेमै ज्यान गयाे


  • 3.6K
    Shares

    भत्ता लिन बैंक जाँदै गरेकी एक वृद्धाकाे बाटाेमै ज्यान गयाे
    images

    कालीकोट । कालीकाेटमा बैंक जाँदै गरेकी पलाँता गाउँपालिका ३ की एक वृद्धाकाे बाटाेमै ज्यान गएकाे छ । सामाजिक सुरक्षा भत्ता पाउनका लागि बैंक खाता खाेल्न हिँडेकी राजपुरा बमको पलाँता २ को सैन भन्ने ठाउँमा ज्यान गएकाे स्थानीयवासी बिस्न बहादुर बमले बताए ।

    सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिने गरेपछि दुर्गम जिल्लाका स्थानीयवासीलाई सास्ती भएको छ । वृद्धवृद्धालाई बैंकसम्म जान कठिन हुने गरेको छ ।

    कर्णालीका दुर्गम जिल्लामा सामाजिक सुरक्षा भत्ता लिनकै लागि दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता छ । 

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १६:१५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij