Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

५४ अकंले बढ्यो नेप्से: यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए, कुनको शेयरमूल्य कतिले वृद्धि ?

५४ अकंले बढ्यो नेप्से: यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए, कुनको शेयरमूल्य कतिले वृद्धि ?


  • 4.3K
    Shares

    ५४ अकंले बढ्यो नेप्से: यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए, कुनको शेयरमूल्य कतिले वृद्धि ?
    images

    काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ५४.१२ अङ्क बढेको छ । बुधबार नेप्से ३० अकंले घट्कादा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ खरिदबिक्री भएको थियो ।

    बिहीबार भने कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.९३ प्रतिशतले बढेर २८५७.७५ बिन्दुमा उक्लिएको छ । सेन्सेटिभ इन्डेक्स ८.९४ अङ्कले बढेर ५३०.८३ बिन्दुमा पुगेको छ ।

    यस दिन २ सय २४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

    यस दिन मध्य भोटेकोशीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ९.३५ अंकले बढेको छ।

    tttt.jpg

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १६:०३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij