Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज धादिङमा पहिराे खस्दा डोजरसहित ३ जना बेपत्ता

आज धादिङमा पहिराे खस्दा डोजरसहित ३ जना बेपत्ता


  • 2.9K
    Shares

    आज धादिङमा पहिराे खस्दा डोजरसहित ३ जना बेपत्ता
    images

    काठमाडौँ । धादिङमा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खसेको हो ।

    रुबीभ्याली गाउँपालिका १ स्थित तिप्लिङमा सडक खन्ने क्रममा आज (बिहीबार) बिहान करिब ७ बजेतिर पहिरो खसेको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले बताए । उनका अनुसार पहिरोमा पुरिएर डोजरसहित डोजरका चालक, सहचालक र सडक समितिका एक जना कर्मचारी बेपत्ता भएका हुन् ।

    घट्नाको थप विवरण आउन बाँकी छ । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दुरी रहेकाले प्रहरी घटनास्थल पुग्न सकेको छैन ।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - ११:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij