Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भक्तपुरमा ट्याटु खोप्ने लाइनमा बसेका एक युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोप्ने लाइनमा बसेका एक युवकको मृत्यु


  • 3.3K
    Shares

    भक्तपुरमा ट्याटु खोप्ने लाइनमा बसेका एक युवकको मृत्यु
    images

    काठमाडौं । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको ज्यान गएको छ। 

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्काको ट्याटु खोप्ने लाइनमा बसेको समयमा एक्कासी ढलेर ज्यान गएको प्रहरीले जनाएको छ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार उनी ट्याटु खोप्ने पालो पर्खिरहेका बेला एक्कासी लडेर अचेत भएका थिए। लगत्तै उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - ११:०१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij