Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक डाक्टर र नर्स बन्दना ११औँ तहमा बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक डाक्टर र नर्स बन्दना ११औँ तहमा बढुवा


  • 2.8K
    Shares

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक डाक्टर र नर्स बन्दना ११औँ तहमा बढुवा
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डाक्टर र एक नर्सलाई ११औँ तहमा बढुवा गरेको छ। 

    स्वास्थ्य मन्त्रालयको बढुवा समितिले बिहीबार सूचना प्रकाशन गरी डाक्टर लिसा गौचन र नर्स बन्दना थापालाई ११औँ तहमा बढुवा गरेको जानकारी दिएको छ। 

    लोकसेवा आयोगको असोज २७ गतेको सूचना अनुसार बढुवा समितिले पुस २७ गते गौचन र थापालाई बढुवाका लागि सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ।

    डा.लिसा गौचन ११औँ तह प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट र नर्स बन्दना थापा ११औँ तह प्रमुख अस्पताल नर्सिङ प्रशासकमा बढुवा हुनुभएको हो।

    444e1c206520cb0618d0ec7c0946134f.jpg

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १०:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij