Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

अनेरास्ववियूले दिउँसै निकाल्यो लाल्टिन जुलुस

अनेरास्ववियूले दिउँसै निकाल्यो लाल्टिन जुलुस


  • 8.2K
    Shares

    अनेरास्ववियूले दिउँसै निकाल्यो लाल्टिन जुलुस

    काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा लाल्टिन जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको हो।

    बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो । दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका छन् ।

    प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार अनेरास्ववियूले लाल्टिन जुलुस निकालेको हो।

     

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १३:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij