Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

भारतमा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु


  • 3.7K
    Shares

    भारतमा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु
    images

    काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।

    मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो । भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

    दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १४:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij